दफा १९: खारेजी र बचाउ

Estimated reading: 1 minute 1 views

१) विदेशी सम्बन्धी ऐन, २०१५ खारेज गरिएको छ ।

२) विदेशी सम्बन्धी ऐन, २०१५ र सो ऐन अन्तर्गतका नियमहरू बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

द्रष्टव्यः (१) केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्वारा रुपान्तर गरिएका शब्दहरुः

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

(२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएका शब्दहरुः-

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।

(मिति २०८१।१०।२७ गते अद्यावधिक गरेको।

Share this Law

दफा १९: खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.