धारा ३६ः खाद्य सम्बन्धी हक

Estimated reading: 0 minutes 3 views

१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ ।

२) प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ।

३) प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ ।

Share this Law

धारा ३६ः खाद्य सम्बन्धी हक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.