धारा १५: नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था

Estimated reading: 0 minutes 3 views

नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राखे तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

Share this Law

धारा १५: नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.