दफा ४४: अधिकार प्रत्यायोजन

Estimated reading: 0 minutes 26 views

१) परिषद्‌ले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये सबै वा केही अधिकार आवश्यकतानुसार समिति वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२) यस ऐन बमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकारमध्ये केही अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग गर्ने गरी निजले आफू मुनिका अधिकृत स्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

Share this Law

दफा ४४: अधिकार प्रत्यायोजन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.