खण्ड-क विदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि

Estimated reading: 1 minute 4 views

श्री नियोग प्रमुख/सचिवज्यू

……………………..।

म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।

१. निवेदकको,-

(क) नाम, थरः

(ख) नेपालको स्थायी ठेगानाः

(ग) बाबु/आमाको नाम, थर र ठेगानाः

(घ) उमेरः

(ङ) नागरिकता प्रमाणपत्र नं., जारी भएको जिल्ला र मितिः

(च) नेपाली राहदानी नम्वरः

(छ) राहदानी जारी गर्ने कार्यालयको नाम, स्थान र मितिः

२. बसोबास गरिरहेको विदेशी मुलुकको,-

(क) नाम र ठेगानाः

(ख) सो मुलुकमा बसोबास गर्न शुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः

(उल्लेख गर्ने)

३. विदेशमा कुनै पेशा व्यवसाय गरी बसोबास गरिरहेको भए,-

(क) पेशा व्यवसायको विवरण (विदेशमा बस्दा गरेको पेशा व्यवसाय क्रमशः उल्लेख गर्ने):

(ख) हालको पेशा व्यवसाय दर्ता भएको मुलुक र स्थानः

(ग) औसत वार्षिक कारोबार (अमेरिकी डलरमा):

४. विदेशमा कुनै रोजगार गरी बसेको भए,-

(क) रोजगार सम्बन्धी विवरण (विदेशमा रहँदा गरेको रोजगार क्रमशः उल्लेख गर्ने):

(ख) हालको रोजगार दिने संस्थाः

(ग) हाल रोजगार गरिरहेको ठाउँको ठेगानाः

(घ) हाल रोजगार गरिरहेको संस्थामा कहिलेदेखि कार्यरत भएको हो र कहिलेसम्म कार्यरत रहने हो सो अवधिः

(ङ) मासिक/वार्षिक पारिश्रमिक तथा अन्य सुविधाः

५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए,-

(क) संघ, संस्थाको नामः

(ख) कार्यरत रहेको मुलुकः

(ग) कार्यरत रहेको स्थानः

(घ) कार्यरत रहेको अवधि र कहिलेसम्म कार्यरत रहने हो सो अवधिः

(ङ) संघ संस्थाबाट प्राप्त गर्ने पारिश्रमिकः

६. विदेशमा हासिल गरेको ज्ञान, अनुभव वा शीपः

७. नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानीः

निवेदकको,-

सहीः………….

मितिः…………

संलग्न कागजातः

१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. नेपाली राहदानीको प्रतिलिपि,

३. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,

४. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,

५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,

६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।

Share this Law

खण्ड-क विदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.