परिच्छेद – २४ विविध

दफा १८३ः खारेजी र बचाउ

Estimated reading: 1 minute 29 views

(१) देहाय बमोजिमका ऐनहरु खारेज गरिएका छन्‌ :-

(क) श्रम ऐन, २०४८,

1(ख) ओद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९,

1(ग) निवृत्ति कोष ऐन, २०४२ ।

(२) उपदफा (१। मा उल्लिखित ऐन बमोजिम कारबाही भई विचाराधीन मुद्दाहरु श्रम अदालतमा सर्ने छन्‌ ।

(३) उपदफा (१) मा उल्लिखित ऐन बमोजिम भए गरेको काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

1 केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।


द्रष्टव्यः  “श्रम तथा रोजगार मन्त्रालय” को सट्टा हाल “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय” रहेको।

Share this Law

दफा १८३ः खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.