परिच्छेद – २० आचरण तथा सजाय सम्बन्धी व्यवस्था

दफा १३५ः सफाई पेश गर्ने मौका दिनुपर्ने

Estimated reading: 0 minutes 29 views

कुनै श्रमिकलाई खराव आचरणमा सजाय दिनुभन्दा अघि सजाय गर्ने अधिकारीले खराव आचरण गरेको तथ्य र सो प्रमाणित भएमा हुनसक्ने सजायसमेत प्रष्ट उल्लेख गरी सात दिनको म्याद दिई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ।

Share this Law

दफा १३५ः सफाई पेश गर्ने मौका दिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.