परिच्छेद – ११ श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था

दफा ६६ः मुख्य रोजगारदाताको श्रमिक मानिने

Estimated reading: 0 minutes 52 views

मुख्य रोजगारदाताले यस ऐन बमोजिम श्रमिक आपूर्ति गर्ने इजाजतपत्र नलिएको व्यक्ति वा कम्पनी मार्फत वा यस ऐनमा उल्लिखित प्रावधान विपरीत श्रमिक आपूर्ति गरी काममा लगाएमा त्यस्तो श्रमिक मुख्य रोजगारदाताको श्रमिक मानिनेछ।

Share this Law

दफा ६६ः मुख्य रोजगारदाताको श्रमिक मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.