परिच्छेद २ खरिद कार्यको जिम्मेवारी र खरिद विधि सम्बन्धी व्यवस्था

दफा ९: खुल्ला रुपमा बोलपत्र आह्वान गरी खरिद गर्नु पर्ने

Estimated reading: 0 minutes 8 views

यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक सार्वजनिक निकायले कुनै खरिद गर्नुपर्दा सम्भव भएसम्म खुल्ला रुपमा बोलपत्र आह्वान गरी गर्नु पर्नेछ र योग्य बोलपत्रदातालाई त्यस्तो खरिद प्रक्रियामा सहभागी हुन बिना भेदभाव समान अवसर प्रदान गर्नु पर्नेछ।

Share this Law

दफा ९: खुल्ला रुपमा बोलपत्र आह्वान गरी खरिद गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.