परिच्छेद-७ विविध

दफा ४१ः विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने

Estimated reading: 0 minutes 21 views

विदेशी लगानी स्वीकृत गर्ने निकायले यस ऐन बमोजिम विदेशी लगानीको लागि स्वीकृति तथा तत्सम्बन्धी अन्य काम कारबाही विद्युतीय कारोबार सम्बन्धी प्रचलित कानून बमोजिम मान्यता प्राप्त विद्युतीय माध्यमबाट गर्न सक्नेछ।

Share this Law

दफा ४१ः विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.