परिच्छेद – २१ रोजगारी अन्त्य सम्बन्धी व्यवस्था

दफा १५०ः कार्य अनुभवको प्रमाणपत्र दिनुपर्ने

Estimated reading: 1 minute 138 views

रोजगारी अन्त्य भएको श्रमिकले अनुभवको प्रमाणपत्र मागvगरेमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगार अवधि तथा पदसमेत उल्लेख गरी कार्य अनुभवको प्रमाण पत्र दिनु पर्नेछ ।

Share this Law

दफा १५०ः कार्य अनुभवको प्रमाणपत्र दिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.