परिच्छेद-३ विदेशी लगानीको स्वीकृति तथा फिर्ता

दफा १७ः विदेशी लगानी स्वीकृत गर्ने निकाय

Estimated reading: 0 minutes 34 views

१) छ अर्ब रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृती विभागले गर्नेछ।

२) छ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको लगानी बोर्ड ऐन, २०६८ अन्तर्गतको लग्रानी बोर्डले गर्नेछ।

Share this Law

दफा १७ः विदेशी लगानी स्वीकृत गर्ने निकाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.