परिच्छेद-२ विदेशी लगानी

दफा ८ः शाखा स्थापना गरी विदेशी लगानी गर्न सक्ने

Estimated reading: 0 minutes 78 views

१) विदेशमा संस्थापना भएको कुनै उद्योगले प्रचलित कानूनको अधीनमा रही नेपालमा आफ्नो शाखा उद्योग स्थापना वा विस्तार गरी विदेशी लगानी गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम उद्योगको शाखा स्थापनावा विस्तार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ८ः शाखा स्थापना गरी विदेशी लगानी गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.