परिच्छेद-२ विदेशी लगानी

दफा १२ः विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने

Estimated reading: 0 minutes 84 views

विदेशी लगानी भएको कुनै उद्योगले प्रचलित नेपाल कानून बमोजिम मन्त्रालयको सिफारिश र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना ऋण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाईनान्सिङ्ग) सम्झौता गरी ऋण लिन सक्नेछ।

Share this Law

दफा १२ः विदेशी वित्तीय संस्थाबाट ऋण लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.