दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Estimated reading: 0 minutes 296 views

१) यस ऐनको नाम “विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५” रहेको छ।

२) यो ऐनको दफा १० र ११ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिबाट र अन्य दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्‌।

Share this Law

दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.