परिच्छेद -६ विविध

दफा ३९ः अदालतको क्षेत्राधिकार नहुने

Estimated reading: 0 minutes 34 views

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस ऐनद्वारा नियमित भएका विषयमा कुनै अदालतको क्षेत्राधिकार हुने छैन ।

Share this Law

दफा ३९ः अदालतको क्षेत्राधिकार नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.