दफा २६ः मध्यस्थको निर्णय

Estimated reading: 1 minute 307 views

१) तीनजना वा सोभन्दा बढी मध्यस्थहरु भएमाबहुसंख्यकको राय नै मध्यस्थको निर्णय मानिनेछ ।

२) मध्यस्थहरुको राय भिन्न भिन्न भई बहुमत कायम हुन नसकेमा सम्झौतामा अन्यथा व्यवस्था-भएकोमा बाहेक मुख्य मध्यस्थको राय मध्यस्थको निर्णय मानिनेछ ।

३) उपदफा (४) को अधीनमा रही प्रत्येक मध्यस्थले निर्णयमा दस्तखत गर्नु पर्नेछ ।

तर कुनै मध्यस्थले निर्णयमा दस्तखत गर्न नसक्ने कुनै कारण भएमा सो खुलाई बाँकी मध्यस्थले दस्तखत गर्नु पर्नेछ ।

४) कुनै मध्यस्थ मध्यस्थताको निर्णयसँग सहमत हुन नसकेमा  सहमतिपूर्ण राय व्यक्त गर्न सक्नेछ ।

Share this Law

दफा २६ः मध्यस्थको निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.