परिच्छेद -६ विविध

दफा ३७ः मध्यस्थले रकम फिर्ता गर्नुपर्ने

Estimated reading: 0 minutes 95 views

मध्यस्थ समक्ष पेश भएको विवादको सुनुवाई हुन नसकेमा वा मध्यस्थको स्थान कुनै कारणले रिक्त भएमा त्यस्तो मध्यस्थले दफा ३६ बमोजिम पारिश्रमिक पाइसकेको रहेछ भने सो मध्ये मध्यस्थले काम गरेको अवधिसम्मको रकम पक्षहरुसँग परामर्श गरी कटाई बाँकी रकम फिर्ता गर्नु पर्नेछ।

तर कुनै मध्यस्थलाई दफा ११ बमोजिम हटाइएमा निजले सो भन्दा पहिले कुनै पारिश्रमिक लिएको भएमा सो पारिश्रमिकको पूरै रकम फिर्ता गर्नु पर्नेछ।

Share this Law

दफा ३७ः मध्यस्थले रकम फिर्ता गर्नुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.