परिच्छेद -६ विविध

दफा ३५ः मध्यस्थता सम्बन्धी कारबाहीमा लाग्ने खर्च

Estimated reading: 0 minutes 96 views

१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक मध्यस्थता गराउने पक्षहरुले मध्यस्थता सम्बन्धी कारबाहीको लागि उपस्थित पक्षहरुसँग परामर्श गरी मध्यस्थले तोकेको रकम बुझाउनु पर्नेछ।

२) सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक मध्यस्थताको काम कारबाहीमा लाग्ने खर्च सम्बद्ध परिस्थितिहरुलाई विचार गरी मध्यस्थले तोके बमोजिमको अनुपातमा प्रत्येक पक्षले व्यहोर्नु पर्नेछ।

Share this Law

दफा ३५ः मध्यस्थता सम्बन्धी कारबाहीमा लाग्ने खर्च

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.