परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा ३३ः ब्याज तिर्नुपर्ने

Estimated reading: 0 minutes 90 views

सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै पक्षले अर्को पक्षलाई कुनै रकम बुझाउनु पर्नेगरी मध्यस्थको निर्णय भएको रहेछ भने विवादसँग सम्बन्धित व्यवसायको प्रकृति उपर समेत विचार गरी त्यस्तो कारोबारमा वाणिज्य बैङ्कले तत्काल अपनाएको ब्याज दर भन्दा बढी नहुने गरी मध्यस्थले तोकिदिएको ब्याज समेत बुझाउनु पर्नेछ।

तर मध्यस्थको निर्णय भएको मितिदेखि यस ऐन बमोजिम निर्णय कार्यान्वयन गर्नुपर्ने समयावधिसम्मको अवधिको हकमा भने कुनै ब्याज लाग्ने छैन।

Share this Law

दफा ३३ः ब्याज तिर्नुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.