परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा २६ः मध्यस्थको निर्णय

Estimated reading: 1 minute 84 views

१) तीनजना वा सोभन्दा बढी मध्यस्थहरु भएमाबहुसंख्यकको राय नै मध्यस्थको निर्णय मानिनेछ ।

२) मध्यस्थहरुको राय भिन्न भिन्न भई बहुमत कायम हुन नसकेमा सम्झौतामा अन्यथा व्यवस्था-भएकोमा बाहेक मुख्य मध्यस्थको राय मध्यस्थको निर्णय मानिनेछ ।

३) उपदफा (४) को अधीनमा रही प्रत्येक मध्यस्थले निर्णयमा दस्तखत गर्नु पर्नेछ ।

तर कुनै मध्यस्थले निर्णयमा दस्तखत गर्न नसक्ने कुनै कारण भएमा सो खुलाई बाँकी मध्यस्थले दस्तखत गर्नु पर्नेछ ।

४) कुनै मध्यस्थ मध्यस्थताको निर्णयसँग सहमत हुन नसकेमा  सहमतिपूर्ण राय व्यक्त गर्न सक्नेछ ।

Share this Law

दफा २६ः मध्यस्थको निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.