परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा २५ः निर्णय दिन नहुने अवस्था

Estimated reading: 0 minutes 4 views

१) मध्यस्थता गर्नुपर्ने विषयसँग मध्यस्थले निर्णय गर्न नहुने विषय अभिन्न रुपमा गासिएको रहेछ भने त्यस्तो विषयमा मध्यस्थले निर्णय दिने छैन ।

२) उपदफा (१) बमोजिम निर्णय गर्न नहुने अवस्था परेमा मध्यस्थले सोको सूचना सम्बन्धित पक्षहरुलाई दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम सूचना प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सम्बन्धित पक्षले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतमा उजूर गर्न सक्नेछ ।

Share this Law

दफा २५ः निर्णय दिन नहुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.