दफा ५ः मध्यस्थको संख्या

Estimated reading: 0 minutes 170 views

१) सम्झौतामा मध्यस्थको संख्या तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा सामान्यतया तीनजना मध्यस्थहरु रहनेछन्‌ ।

२) सम्झौता बमोजिम नियुक्त भएका मध्यस्थहरुको संख्या सम भएमा त्यस्ता मध्यस्थहरुले रोजेको कुने एक व्यक्ति थपी मध्यस्थको संख्या विषम गर्नु पर्नेछ ।

Share this Law

दफा ५ः मध्यस्थको संख्या

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.