परिच्छेद-७ विविध

दफा ५३ः खारेजी र बचाउ

Estimated reading: 0 minutes 8 views

१) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन , २०४९ खारेज गरिएको छ।

२) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ अन्तर्गत भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

Share this Law

दफा ५३ः खारेजी र बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.