परिच्छेद -६ विविध

दफा ३६ः मध्यस्थको पारिश्रमिक

Estimated reading: 0 minutes 10 views

१) मध्यस्थको पारिश्रमिक सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

२) सम्झौतामा मध्यस्थको पारिश्रमिक उल्लेख नभएकोमा उपस्थित पक्षहरुसँग परामर्श गरी मध्यस्थले तोकेको पारिश्रमिक पक्षहरुले बुझाउनु पर्नेछ र त्यस्तो पारिश्रमिक उपस्थित पक्षहरुसँग परामर्श गरी मध्यस्थले आदेश दिए बमोजिम पूरै वा पेश्कीको रुपमा भुक्तानी गर्नु पर्नेछ।

Share this Law

दफा ३६ः मध्यस्थको पारिश्रमिक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.