परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा २८ः निर्णय सुनाउनु पर्ने

Estimated reading: 0 minutes 10 views

मध्यस्थले पक्षहरुका समक्ष निर्णय पढी सुनाउनु पर्नेछ र त्यसको एक एक प्रति सम्बन्धित सबै पक्षहरुलाई दिई सोको निस्सा मिसिल साथ राख्नु पर्नेछ । कुनै पक्ष: निर्णय सुनाउन तोकिएको समयमा अनुपस्थित रहेमा वा उपस्थित भएर पनि निर्णयको प्रतिलिपि बुझिलिन इन्कार गरेमा सो कुरा जनाई निर्णयको प्रतिलिपि संलग्न गरी निजलाई सूचना दिनु पर्नेछ।

Share this Law

दफा २८ः निर्णय सुनाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.