परिच्छेद -४ मध्यस्थता सम्बन्धी कारबाही र मध्यस्थको अधिकार

दफा २२ः पक्षलाई समान अवसर हुने

Estimated reading: 0 minutes 10 views

१) मध्यस्थता सम्बन्धी कारबाहीमा प्रत्येक पक्षलाई आफ्नो कुरा प्रस्तुत गर्न यस ऐनको अधीनमा रही पर्याप्त र अवसर दिइनेछ ।

२) मध्यस्थता सम्बन्धी कारबाहीमा कुनै पनि पक्ष आफै वा आफ्नो प्रतिनिधि मार्फत उपस्थित हुन सक्नेछ र आफ्नो तर्फबाट कानून व्यवसायी मुकरर गर्न समेत सक्नेछ ।

Share this Law

दफा २२ः पक्षलाई समान अवसर हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.