परिच्छेद -३ मध्यस्थको नियुक्ति र कार्यालय

दफा ९ः मध्यस्थले शपथ लिनुपर्ने

Estimated reading: 1 minute 9 views

१) मध्यस्थताको काम कारबाही शुरु गर्नु अघि मध्यस्थले अनुसूचीमा उल्लेख भए अनुसार निष्पक्षता तथा इमान्दारिताको दुई प्रति लिखित शपथमा दस्तखत गर्नु पर्नेछ र त्यस्तो शपथको एक प्रति मिसिल साथ राखी अर्को एक प्रति उच्च अदालतमा पठाउनु पर्नेछ ।

२) कुनै पनि मध्यस्थले उपदफा (१) बमोजिम शपथ लिनु अघि निजले समाधान गर्नुपर्ने विवादका सम्बन्धमा -निजको निष्पक्षता वा स्वतन्त्रताका सम्बन्धमा मनासिब माफिकको शंका गर्नुपर्ने कुनै कुरा भएमा सो कुरा सम्बन्धित पक्षहरुको जानकारीमा ल्याउनु पर्नेछ ।

Share this Law

दफा ९ः मध्यस्थले शपथ लिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.