खण्ड-ख नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि

Estimated reading: 1 minute 3 views

श्री नियोग प्रमुख/सचिवज्यू

………………………….।

म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।

१. निवेदकको, –

(क) नाम, थरः

(ख) बाबु/आमाको नाम, थर र ठेगानाः

(ग) उमेरः

(घ) राहदानी नम्बरः-

(ङ) राहदानी जारी गर्नेः-

(१) मुलुक

(२) जारी गर्ने कार्यालयको नाम

(३) स्थान

(४) राहदानी नम्वर तथा जारी भएको मितिः

(५) राहदानी बहाल रहने अवधि

(च) नेपालको नागरिकता परित्याग गरेको भएमा नागरिकता परित्याग गर्नु अघि नेपालमा रहँदाको ठेगानाः

(छ) नेपालको नागरिकता परित्याग गरेको गरेको भएमा,-

(१) परित्याग गरेको नागरिकता नम्वरः-

(२) परित्याग गरेको नागरिकता जारी गर्ने जिल्लाः-

(३) परित्याग गरेको मितिः-

(ज) नेपालमा निकटतम नातेदार भए सोको विवरणः

(१) नाम र थरः-

(२) ठेगानाः-

(३) नाता:-

(झ) बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक भए निजको,-

(१) नाम थरः-

(२) ठेगानाः-

(३) नागरिकता नं:-

२. बसोबास गरिरहेको मुलुकको, –

(क) नाम र ठेगानाः

(ख) सो मुलुकमा बसोबास गर्न शुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः उल्लेख गर्ने)

३. आफू बसोबास गरेको मुलुकमा कुनै पेशा, व्यवसाय वा रोजगार गरी बसेको भए,-

(क) पेशा व्यवसाय वा रोजगारको विवरणः

(ख) हालको पेशा व्यवसाय वा रोजगार गरिरहेको मुलुक र स्थानः

(ग) औसत वार्षिक कारोवार वा आम्दानी (अमेरिकी डलरमा):

४. हासिल गरेको ज्ञान, अनुभव वा शीपः

५. नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानीः

निवेदकको,-

सहीः…………….

मितिः……………

संलग्न कागजातः

१. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,

२. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण,

३. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,

४. नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,

५. नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,

६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।

Share this Law

खण्ड-ख नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.