नियम १३: संघको साधारण सभा
१) संघको साधारण सभा कम्तीमा दुई वर्षको एक पटक बस्ने गरी विधानमा व्यवस्था गर्नुपर्नेछ।
२) संघको अन्य सभा तथा साधारण सभा सम्बन्धी अन्य व्यवस्था संघको विधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
१) संघको साधारण सभा कम्तीमा दुई वर्षको एक पटक बस्ने गरी विधानमा व्यवस्था गर्नुपर्नेछ।
२) संघको अन्य सभा तथा साधारण सभा सम्बन्धी अन्य व्यवस्था संघको विधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
NepalLaws makes laws accessible, however, information herein shall not constitute legal advice or opinion.
Copyright © 2026, Nepal Laws. All Rights Reserved
Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.