दफा १५: नेपाल सरकारको निर्देश दिने अधिकार

Estimated reading: 0 minutes 241 views

यस ऐनको प्रयोजनको लागि आवश्यक सम्झेमा नेपाल सरकारले बैङ्कलाई समय समयमा सामान्य वा विशेष निर्देश दिन सक्नेछ र बैङ्कले यस ऐन अन्तर्गतको काम कुरा गर्नको लागि त्यस्तो कुनै निर्देशको पालन गर्नु पर्नेछ।

Share this Law

दफा १५: नेपाल सरकारको निर्देश दिने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.