दफा ३८ः द्विपक्षीय वा बहुपक्षीय लगानी सम्झौता गर्न सकिने

Estimated reading: 0 minutes 181 views

विदेशी लगानी प्रवर्द्वनका लागि नेपाल सरकारले विदेशी मित्रराष्ट्र वा अन्तर्राष्ट्रिय संस्थासँग द्विपक्षीय वा बहुपक्षीय लगानी सम्झौता गरी विदेशी लगानी भित्र्याउन सक्नेछ।

Share this Law

दफा ३८ः द्विपक्षीय वा बहुपक्षीय लगानी सम्झौता गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.