परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा २४ः निर्णय गर्नुपर्ने अवधि

Estimated reading: 0 minutes 8 views

सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक दफा १७ को उपदफा (७) को अधीनमा रही दफा १४ बमोजिमका कागजातहरु मध्यस्थ समक्ष पेश भएको साधारणतः एक सय बीस दिनभित्र मध्यस्थले आफ्नो निर्णय दिनु पर्नेछ।

Share this Law

दफा २४ः निर्णय गर्नुपर्ने अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.