लेखापरीक्षण ऐन, २०७५

दफा २३ः लेखा ढाँचा

Estimated reading: 0 minutes 6 views

१) सरकारी कार्यालयको कारोबारको लेखा महालेखापरीक्षकबाट स्वीकृत ढाँचामा राखु पर्नेछ।

२) उपदफा (१) बमोजिमको ढाँचा स्वीकृत गराउने तथा लाग्‌ गर्ने, गराउने कर्तव्य महालेखा नियन्त्रक कार्यालयको हुनेछ ।

Share this Law

दफा २३ः लेखा ढाँचा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.