अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४

दफा २३ः नियम तथा विनियम बनाउन सक्ने

Estimated reading: 0 minutes 6 views

१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।

२) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरूका अधीनमा रही प्रवर्द्धन समितिले आवश्यक विनियमहरू बनाउन सक्नेछ र त्यस्ता विनियमहरू नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछन्‌।

Share this Law

दफा २३ः नियम तथा विनियम बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.