लेखापरीक्षण ऐन २०७५

दफा ३ः महालेखापरीक्षकबाट लेखापरीक्षण हुने निकाय

Estimated reading: 1 minute 41 views

१) महालेखापरीक्षकबाट देहायका निकायको लेखापरीक्षण हुनेछः-

(क) सरकारी कार्यालय,

(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्था,

(ग) महालेखापरीक्षकबाट लेखापरीक्षण हुने भनी संघीय कानूनद्वारा तोकिएको संस्था वा निकाय ।

२) उपदफा (१) बमोजिमका निकायहरुको जिम्मेवार पदाधिकारीले प्रचलित कानून बमोजिम आय व्ययको लेखा र आर्थिक विवरण पेश गरी महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण गराउनु पर्नेछ।

Share this Law

दफा ३ः महालेखापरीक्षकबाट लेखापरीक्षण हुने निकाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.