लेखापरीक्षण ऐन, २०७५

दफा २७ः अधिकार प्रत्यायोजन गर्न सक्ने

Estimated reading: 0 minutes 8 views

महालेखापरीक्षकले यस ऐन बमोजिम आफूले सम्पादन गर्नुपर्ने काममध्ये कुनै काम गर्न आफ्नो कार्यालयका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

Share this Law

दफा २७ः अधिकार प्रत्यायोजन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.