दफा १६ः असल नियतले गरेको कामको लागि जिम्मेवार नहुने

Estimated reading: 0 minutes 359 views

महालेखापरीक्षकले यस ऐनबमोजिम लेखापरीक्षणलाई व्यवस्थित गर्न जारी गरेको मानदण्ड, नीति, निर्देशन, निर्देशिका तथा लेखापरीक्षण योजना बमोजिम कर्तव्य पालनाको सिलसिलामा असल नियतले सम्पन्न गरेको लेखापरीक्षण कार्यबाट हुन गएको कुनै क्षति वा अन्य कुने प्रकारको त्रुटिको लागि महालेखापरीक्षकको कार्यालयको कुने कर्मचारी व्यक्तिगत रुपमा जिम्मेवार हुनेछैन ।

Share this Law

दफा १६ः असल नियतले गरेको कामको लागि जिम्मेवार नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.