दफा ६ः विदेशी मुद्रा ल्याउनमा बन्देज नलगाइने

Estimated reading: 0 minutes 386 views

१) अनुमतिपत्र प्राप्त संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबारको लागि आवश्यक पर्ने विदेशी मुद्रा ल्याउनमा कुनै पनि किसिमको बन्देज लगाइने छैन।

२) अनुमतिपत्र प्राप्त संस्थाको हकमा विदेशी विनिमय सम्बन्धी प्रचलित कानुनले कनै छैन लगाएको कुने बन्देज लागू हुने छैन।

Share this Law

दफा ६ः विदेशी मुद्रा ल्याउनमा बन्देज नलगाइने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.