अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४

दफा १६ः अनुमतिपत्रको नवीकरण

Estimated reading: 0 minutes 37 views

दफा १४ बमोजिम अन्तर्राष्ट्रिय बित्तीय कारोबार गर्न दिईएको अनुमतिपत्र प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेछ।अनुमतिपत्रको नवीकरण दस्तुर र नवीकरण सम्बन्धी अन्य व्यवस्थाहरू तोकिएवमोजिम हुनेछन्‌।

Share this Law

दफा १६ः अनुमतिपत्रको नवीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.