अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४

दफा १५ः सूचना, विवरण वा कागजात माग्न सक्ने

Estimated reading: 0 minutes 53 views

यस ऐन बमोजिम कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई अनुमतिपत्र दिनुभन्दा अगावै त्यस्तो संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोवार गर्ने अनुमतिपत्र दिने सम्बन्धमा कार्यान्वयन समितिले आवश्यक देखेको सूचना, विवरण वा कागजातहरू त्यस्तो संस्थासित माग गर्न सक्नेछ।यसरी कार्यान्वयन समितिले माग गरेको सूचना, विवरण वा कागजात अविलम्ब पेश गर्नु सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा १५ः सूचना, विवरण वा कागजात माग्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.