दफा १०ः प्रवर्द्धन समितिको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 356 views

प्रवर्द्धन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-

(क) अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन गर्नको लागि आवश्यक नीति निर्धारण गर्ने,

(ख) अन्तर्राष्ट्रिय वित्तीय कारोबारको प्रवर्दन गर्नको लागि आवश्यक कानुनको तर्जुमा गर्न नेपाल सरकारलाई सहयोग पुन्याउने,

(ग) अन्तर्राष्ट्रिय बित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरू बीच समन्वय कायम गर्ने, गराउने,

(घ) नेपाललाई एक आकर्षक अन्तर्राष्ट्रिय वित्तीय कारोवार केन्द्रको रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई प्रदान गर्नु पर्ने छुट, सुविधा तथा सहुलियतहरूका सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,

(ङ) कार्यान्वयन समितिले कुनै अन्तर्राष्ट्रिय वित्तीय संस्थाको अनुमतिपत्र निलम्वन वा खारेज गरेकोमा सो संस्थाले दिएको पुनरावेदन सुन्ने,

(च) अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई प्रवर्द्धन गर्न आवश्यक सम्झेको अन्य कार्य गर्ने।

Share this Law

दफा १०ः प्रवर्द्धन समितिको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.