लेखापरीक्षण ऐन, २०७५

दफा २२ः बेरूजुमा कारबाही गर्ने

Estimated reading: 0 minutes 4 views

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको आयव्यय तथा अन्य रकम कलमको लेखापरीक्षण गर्दा देखिएका त्रुटि तथा बेरूजुमा सम्बन्धित निकायले कानून बमोजिम कारबाही गर्नुपर्नेछ।

Share this Law

दफा २२ः बेरूजुमा कारबाही गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.