अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४

दफा २१ः अधिकार प्रत्यायोजन

Estimated reading: 0 minutes 78 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमहरू बमोजिम प्रवर्द्धन समितिलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार प्रवर्द्धन समितिले आवश्यकतानुसार प्रवर्द्धन समितिको कुनै सदस्य वा कार्यान्वयन समितिलाई प्रत्यायोजन गर्न सक्नेछ।

२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमहरू बमोजिम कार्यान्वयन समितिलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार कार्यान्वयन समितिले आवश्यकतानुसार कार्यान्वयन समितिको कुनै सदस्य, उपसमिति वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबार सञ्चालन गर्ने अनुमतिपत्र दिने र त्यस्तो अनुमतिपत्र खारेज वा निलम्बन गर्ने अधिकार प्रत्यायोजन गर्न सक्ने छैन।

Share this Law

दफा २१ः अधिकार प्रत्यायोजन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.