अनुसुची-६

(दफा १३ को उपदफा (२) र (४) सँग सम्बन्धित)

प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा

श्रीमान् रजिष्ट्रार ज्यू,

कम्पनी रजिष्ट्रारको कार्यालय

…………………..

विषयः प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गरी पाऊँ।

महोदय,

      कम्पनी ऐन, २०६३ को दफा १३ को उपदफा (१) को खण्ड (क)/(ख)/(ग) को अवस्था परेकोले यस प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी पाऊँ भनी तपसिल बमोजिमको प्रमाण कागजातहरू संलग्न राखी यो निवेदन पेश गरेको छु/छौं।कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन सम्पूर्ण आवश्यक संलग्न कागजातहरूः

(क)

(ख)

(ग)

(आवश्यकतानुसार क्रमशः खुलाउने)

मितिः

निवेदक/निवेदकहरूः…………………..

दस्तखत:………………………………….

कम्पनीको तर्फबाट             

नाम,थरः………………………………..

 पदः……………………………………..

             मोबाइल नं…………………………….

 कम्पनीको छापः              

(आवश्यकतानुसार थप गर्दै जाने)                                                      

Babita Pariyar

Babita is a law student with a keen interest in property accountancy and legal compliance. She contributes insightful, well-researched articles that reflect a fresh and analytical perspective on evolving legal matters.

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.