अनुसूची-२२
(दफा ४३ को उपदफा (१) सँग सम्बन्धित)
शेयर वा डिञ्चर दाखिल खारेज गर्न दिने निवेदनको ढाँचा
श्री सञ्चालक समिति,
………………………….. लिमिटेड कम्पनी,
………………………….।
विषयः शेयर/डिबेञ्चर दाखिल खारेज गरी पाऊँ।
त्यस कम्पनीको शेयरधनी/डिबेञ्चरवाला श्री ……………….. ले निजको नाममा दर्ता रहेको प्रति शेयर\डिबेञ्चर मूल्य रू …………….. दरको नं. ……………… देखि नं. …………….. सम्मको जम्मा ………….. कित्ता साधारण/अग्राधिकार शेयर/डिबेञ्चरमा ……………… (मिति खुलाउने) आफ्नो हक छाडी म/हामीलाई बिक्री गरी लिखत गरी दिएकोले तत्सम्बन्धी हस्तान्तरणको लिखतको एक प्रति र शेयर/डिबेञ्चरको प्रमाणपत्र समेत संलग्न राखी यो निवेदन पेश गरेको छु/गरेका छौं। उक्त शेयर/डिबेञ्चर निजको नामबाट खारेज गरी मेरो/हाम्रो नाममा दर्ता गराई पाऊँ।नियमानुसार लाग्ने दस्तुर यसै साथ संलग्न छ।
मितिः भवदीय,
दस्तखतः……………..
नाम, थरः…………….
ना. प्र. नं.……………
ठेगानाः……………….
मोबाइलः…………….