शेयर बापतको रकम भुक्तानी गर्न शेरयधनीको नाममा जारी गरिने सूचनाको ढाँचा

अनुसूची-२५

(दफा ५३ को उपदफा (२) सँग सम्बन्धित)

शेयर बापतको रकम भुक्तानी गर्न शेरयधनीको नाममा जारी गरिने सूचनाको ढाँचा

श्रीमान्/श्रीमती/सुश्री ………………………………………………

(ठेगाना) ………………………………………………………                                  

विषयः शेयर बापत रकम भुक्तानी गर्ने।

       तपाईले यस कम्पनीको प्रति शेयर मूल्य रू …………………… दरको नं.  …………… देखि नं. …………………….. सम्मको जम्मा …………. कित्ता शेयर लिन कबुल गर्नु भएकोमा उक्त कित्ताको शेयर बापत हुन आउने जम्मा रकम रू. …………. (अक्षरेपि …….. मात्र) यस कम्पनीको …….. बैंक स्थित खाता नं. …………. मा बुझाई त्यसको अर्ध कट्टी भौचार ……….. दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दाखिला गर्नु हुन कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (२) बमोजिम सञ्चालक समितिको मिति ………………. को निर्णयानुसार अनुरोध गरिन्छ।

मितिः

………………………..

सञ्चालक\प्रशासकीय प्रमुख

वा कम्पनी सचिवको दस्तखत

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.