अनुसूची-१९
(दफा २८ को उपदफा (१) सँग सम्बन्धित)
शेयर नपाउनेलाई पठाउने सूचना
श्री ……………………..
………………………….
महाशय,
तपाई/तपाईहरुको मिति ……………. को शेयर खरिद दरखास्त उपर कारबाही हुँदा तपाई/तपाईहरुको माग अनुसार तपाई/तपाईहरुको नाममा साधारण शेयर/अग्राधिकार शेयर बाँडफाँट गर्न नसकिएकोले पेश्की स्वरूप बुझाउनु भएको रु ……………… चेक/ड्राफट मार्फत यसै साथ फिर्ता पठाइएको छ।
मिति:
…………………………….
सञ्चालक/प्रशासकीय प्रमुख
वा कम्पनी सचिवको दस्तखत