अख्तियारी दिने निवेदनको ढाँचा

मितिः

श्रीमान् रजिष्ट्रार ज्यु

कम्पनी रजिष्ट्रारको कार्यालय

त्रिपुरेश्वर, काठमाडौं

विषयः अख्तियारी दिएको बारे।

महोदय,

उपरोक्त सम्बन्धमा मलाई …………………… नामको प्राइभेट लिमिटेड कम्पनी संस्थापना गर्ने इच्छा गरी प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावलीको २÷२ प्रति संलग्न गरी कम्पनी संस्थापना गर्न म आफै कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित हुन नसक्ने भएकाले मेरो तर्फबाट गर्नुपर्ने आवश्यक सबै काम कारबाही गर्न तपसिल बमोजिमको हस्ताक्षर नमूना भएका ………. जिल्ला, ………..न.पा. वडा नं. … बस्ने …………………………………………. लाई दिएको छु । निजले गरेको सम्पूर्ण काम कारबाहीमा मेरो मञ्जुरी छ । निजले गरेको कामको सिलसिलामा उत्पन्न भएको सम्पूर्ण दायित्व तिर्न बेहोर्न समेत मञ्जुर गर्दछु ।

अख्तियारवालाको नाम तथा नमुना हस्तक्षरः

हस्ताक्षरः            

नामः

 निवेदक                        

हस्ताक्षरः                       

    नामः                          

ठेगानाः                        

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.