साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदनको ढाँचा

अनुसूची-२७

(दफा ७१ को उपदफा (३) सँग सम्बन्धित)

साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदनको ढाँचा 

श्री सञ्चालक समिति

………………………………लिमिटेड कम्पनी,

……………………………….

विषयः प्रतिनिधि नियुक्त गरेको बारे।

        ………………. जिल्ला …………………… न.पा./गा.वि.स., वडा नं. ………… बस्ने म/हामी ……………….. ले त्यस कम्पनीको शेयरधनीको हैसियतले संवत् २० …… साल ………. महिना ……… गते ……… का दिन हुने वार्षिक/विशेष साधारण सभामा म/हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदात गर्नका लागि ………………… जिल्ला ………………………न.पा./गा.पा., वडा नं. ………… बस्ने श्री ………………………. लाई मेरो\हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/पठाएका छौं।

 

प्रतिनिधि नियुक्त भएको व्यक्तिको,-

हस्ताक्षरको नमुनाः

शेयरधनी भए शेयरप्रमाणपत्र नं.

शेयरधनी नभए नागरिकताको प्रमाणपत्र नं. मितिः

निवेदकः                 

                  दस्तखतः………………………..

                  नामः…………………………….

                 ठेगानाः…………………………

                 शेयर प्रमाणपत्र नं……………

                  शेयर संख्याः………………….

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.